नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज र भोलि

काठमाडौं, ८ असोज ।  नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक आज असोज ८ र भोलि ९ गते बस्दैछ। तुल्सिलाल स्मृति भवन च्यासलमा बस्ने यी बैठकहरुले आगामी विधान महाधिवेशनका लागि तय गरिएका एजेन्डाहरु पारित गरिने बुझिएको छ। नेकपा एमालेको विधान महाधिवेशन यहि असोज १५/१७ गते ललितपुरको गोदावरीमा आयोजना हुदैछ।पार्टिको आगामी मंसिरमा हुने महाधिवेशनको लागि यो विधान सम्मेलन महत्त्वपूर्ण मानिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति