परराष्ट्रमन्त्री खड्कालाईभारतका विदेशमन्त्री जयशंकरले दिए बधाई

काठमाडौं, ६ असोज । भारतका विदेशमन्त्री एस। जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई दिएका छन् ।


बुधबार मन्त्री नियुक्त भएका खड्कालाई जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन् । जयशंकरले ट्वीटमा खड्कासँग काम गर्नको लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति