बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं , ५ असोज । प्रधानमन्त्री निवास बालुवाटारमा ‘सत्तारुढ गठबन्धन’का शीर्ष नेताहरुको बैठक अहिले जारी रहेको छ । बैठक साढे ६ बजेदेखि शुरु भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति