काठमाडौं, २५ भदौ । सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत अर्थमन्त्री जर्नादन शमाले सार्वजनिक सरोकार र लोक कल्याण्कारी विज्ञापन अनलाइनबाट समेत प्रसारण गर्ने व्यवस्था मिलाइने बताएका हुन्। बिधेयकको बुदाँ नम्बर ६१ मा भनिएको छ, ‘लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।’ अहिलेसम्म अनलाईन मिडिलाई कानूनी रुपमा मान्यता दिइए पनि सरकारी निकायले लोक कल्याणकारी विज्ञापन भने उपलब्ध नगराउने गरेका थिए ।
सरकारले अब अनलाइनलाई पनि लोक कल्याणकारी विज्ञापन दिने
प्रतिक्रिया