काठमाडौं, २५ भदौ । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । एमालेको अवरोध पछि बैठक १५ मिनेट सम्मलाई स्थगित गरिएको छ ।
संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध : बैठक १५ मिनेट सम्म स्थगित
प्रतिक्रिया