भारतमा थपिए ३० हजार १८४ संक्रमित, २९० संक्रमितको मृत्यु


काठमाडौं, २२ भदौ । भारतमा थप ३० हजार १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ५७ हजार ३२० पुगेको छ । मंगलवारसम्म भारतमा ३ लाख ९८ हजार ७८३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २९० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ७५ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board