लुम्बिनी प्रदेशका कार्यकर्तालाई अध्यक्ष प्रचण्डको भर्चुअल प्रशिक्षण

काठमाडौँ, भदौ २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी प्रदेशका माओवादी नेता कार्यकर्तालाई सम्बोधन गरेका छन् ।
बर्दीयामा जम्मा भएका लुम्बिनीका १२ जिल्लाका कार्यकर्ताहरूलाई सोमबार प्रचण्डले काठमाडौंबाट भर्चुअल माध्यममार्फत सम्बोधन गरेका हुन् ।
पछिल्लो केन्द्रीय समिति बैठकपछि माओवादीले ४ महिने संगठन विस्तार अभियान शुरू गरेको छ ।माओवादी केन्द्रले पुस ११, १२ र १३ मा राष्ट्रिय सम्मेलन गर्दैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति