नख्खु कारागारभित्र नाइके र कैदीबन्दीबीच झगडा

काठमाडौँ, २० भदौ । ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडा भएको छ । कारागारभित्र होटलको मूल्य बढाएको विषयलाइ लिएर बिवाद सुरू भएको थियो । अहिले विवाद साम्य भइसकेको र गुनासोहरुलाई लिखितरुपमा बुझाउन भनेको कारागार व्यवस्थापन विभागले जनाएको छ । अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति