भारतमा थपिए ३० हजार २५१ संक्रमित, २०५ संक्रमितको मृत्यु

काठमाडौँ, १५ भदौ । भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ६७ हजार ८२० पुगेको छ । मंगलवार विहानसम्म भारतमा ३ लाख ७७ हजार १५ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन २०५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ५९२ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति