काठमाडौंको टेकुस्थित एक घरमा आगलागी

काठमाडौं, १४ भदौ । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं नजिकै रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ। आगो नियन्त्रणमा लिन स्थानीय, प्रहरी परिचालन गरिएको छ भने दमकलसमेत पुगिसकेको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति