महन्थ ठाकुर समूहको नयाँ पार्टीको नाम –जसपा लोकतान्त्रिक


काठमाडौं, २ भदौ । महन्थ ठाकुर समूहले नयाँ दल दर्ता गर्ने भएको छ। राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यदेश जारी हुनेवितिकै नयाँ दल दर्ताका लागि महन्थ समूह आजै निर्वाचन आयोग जाने भएको छ।नयाँ दल गठनका लागि यतिबेला बबरमहलस्थित पार्टी कार्यालयमा छलफल चलिरहेको उनी निकट एक नेताले जानकारी दिए।ती नेताका अनुसार पार्टीको नाम टुंगो लागिसकेको र चुनाव चिन्हलगायत अन्य कुरमा छलफल भइरहेको छ।स्रोतका अनुसार महन्थ ठाकुरको अध्यक्षतामा दर्ता हुने पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रि) हुनेछ। पार्टीको संरचना भने उपेन्द्र यादव नेतृत्वको जसपाभन्दा अलिक भिन्न हुने ती नेताले बताए। जसपा लोकतान्त्रिक उपेन्द्र यादवजीको जसपाभन्दा अलिक भिन्न हुन्छ। भलै यस पार्टीमा पनि कार्यकारिणी सदस्यलगायतको संरचना रहनेछ,

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति