काठमाडौं, १ भदौ । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् । एमालेका एक सांसदका अनुसार उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् । ‘आगामी योजनाबारे छलफल गर्न भेला भएको एमाले एक सांसदले भने ।
नेपाल समूहका सांसदहरु बानेश्वरमा भेला
प्रतिक्रिया