साँवा ब्याज भुक्तानी म्याद ६ महिना थप

काठमाडौँ, २९ साउन ।  कोभिड १९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप पाएका छन् । तीमध्ये पनि होटल, पर्यटनलगायत अतिप्रभावित क्षेत्रका ऋणीले साँवा ब्याज भुक्तानीका लागि थप सुविधाका पनि पाएका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति