अमेरिकामा कोरोना संक्रमण बढ्यो : एकैदिन १ लाख १९ हजार जनामा संक्रमण

काठमाडौँ, २९ साउन ।  अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ८२ हजार २७९ पुगेको छ ।पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १९ हजार ५४६ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

सोही अवधिमा अमेरिकामा कोरोना संक्रिमत ६६० जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३६ हजार ९३९ पुगेको छ ।अहिलेसम्म ३ करोड ९३ लाख ५३२ जनाले कोरोनालाई जितेका छन् ।अहिले ६४ लाख ५३ हजारमा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १७ हजार २५९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति