रामचन्द्र पौडेललाई घर घेर्ने चेतावनी

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले क्रियाशील सदस्यताका बारेमा अनावश्यक विवाद सिर्जना नगर्न रामचन्द्र पौडेल समूहलाई चेतावनी दिएका छन्।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा उनले क्रियाशील सदस्यतामा अनावश्यक विवाद सिर्जना गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

नेताले आफ्नो तरिकाले निर्णय गर्न खोजे। आफू पपुलर हुने भए छिटो अधिवेशन गरौँ भन्ने नभए नगरौँ भन्ने ? तपाईंहरु विवादमात्रै गर्ने हो भने सयौँ नेता घर घेर्न आउने अवस्था सिर्जना हुन सक्छ, उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति