काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरे ? ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त रु कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले भने ।सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन उनले आग्रह गरे ।
कुलमान बुढो भएपछि सरकारले के गर्छ ? – सांसद महत
प्रतिक्रिया