१६ जना सवार हेलिकोप्टर दुर्घटना

रुसको एक तालमा हेलिकोप्टर दुर्घटना भएको छ। १६ जना सवार रहेको हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय एजेन्सीहरुले उल्लेख गरेका छन्।

समाचारअनुसार ९ जनाको जीवितै उद्धार गरिएको छ। हेलिकप्टरमा १३ जना पर्यटक र तीनजना क्रु सदस्य रहेको बताइएको छ। उक्त हेलिकप्टर कामचट्का प्रान्तको कुरिल तालमा दुर्घटना भएको हो। एमआई-८ मोडलको उक्त हेलिकोप्टरले मस्को र सेन्ट पिटर्सवर्गका पर्यटकहरु बोकेको समाचारमा बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति