काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आज पत्रकार सम्मेलन गरेकी छिन् । सम्मेलनमा बोल्दै उनले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताईन् । वलीले आफू माओवादी केन्द्रमै रहेको दाबी गरीन्।एक हप्तादेखी सम्पर्क विहिन भएकी भनिएकी वली सार्वजनिक भएकी छिन्। साउन १५ यता उनी माओवादी केन्द्रसँग सम्पर्क बाहिर थिइन् । त्यस विचमा उनी नेपालगञ्जमा अस्पतालमा भर्ना भएको समाचार चर्चा चलेको थियो ।

प्रतिक्रिया