राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षण गर्न शिक्षण अस्पतालमा

काठमाडौं, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेकी छन्।राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। ‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो। उहाँ प्राय : सरकारी अस्पतालमै परीक्षण गराउनु हुन्छ,’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति