थप छलफल गर्नुपर्ने भन्दै एमाले कार्यदलको बैठक २० मिनेटमै सकियो

काठमाडौं, २४ असार । नेकपा एमालेको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको बैठक २० मिनेटमै सकिएको छ ।नेता सुवास नेम्वांगका अनुसार वार्ता सकारात्मक रुपमै अघि बढेको छ । केही बिषयमा थप छलफल गर्नुपर्ने भएकोले अहिले बैठक स्थगित गर्नुपरेको बताइएको छ । नेतानेम्वाङले भने– विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर निस्केका हौं। आज साँझ फेरि ७ बजे बैठक बस्नेछ’ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति