माधव नेपालले भेट्न अस्वीकार गर्नुभो : अध्यक्ष ओली

काठमाडौं, १८ असार ।   नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालले आफ्नो फोन उठाउन र भेट्न अस्वीकार गरेको बताएका छन् ।

शुक्रबार बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले भने, ‘मैले भेटौँ भनेर हिजो बेलुकी माधवलाई फोन गरेँ । २०/२५ मिनेट कुरा गरेँ । भेटौँ भन्दा माधवले मान्नुभएन,’ उनले भने, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति