प्रतिनिधि सभा विघटनविरूद्ध ५ विद्यार्थी संगठनले आज देशैभर प्रदर्शन गर्दै

काठमाडौं, १६असार। प्रतिनिधि सभा विघटनविरूद्ध आज पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्न लागेका छन्।काठमाडौं उपत्यकासहित ७७ जिल्लामै प्रदर्शन गर्न लागिएको विद्यार्थी संगठनहरूले बताएका छन्।विपक्षी गठबन्धनमा रहेका दलका भातृ विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त रूपमा प्रदर्शन गर्न लागेका हुन्। पाँच विद्यार्थी संगठनले आज देशैभर संयुक्त रूपमा प्रदर्शन गर्न लागेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । बिहान ११ बजेपछि प्रदर्शन गरिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति