यी हुन् कोरोना भाइरसबाट अत्यन्त प्रभावित भएका प्रमुख ९ देश

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या

संयुक्त राज्य अमेरिका तीन करोड ३२ लाख ८८ हजार १४
भारत दुई करोड ८३ लाख ७ हजार ८३२
ब्राजिल एक करोड ६६ लाख २४ हजार ४८०
फ्रान्स ५७ लाख ३८ हजार ६४१
टर्की ५२ लाख ५६ हजार ५१६
रुस ५० लाख ३१ हजार ५८३
बेलायत ४५ लाख ६ हजार ३३३
इटाली ४२ लाख २० हजार ३०४
अर्जेन्टिना ३८ लाख १७ हजार १३९

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति