एमाले एकताका लागि दोस्रो पुस्ताका नेताहरुको मध्यरातसम्म याक एन्ड यतिमा वार्ता

काठमाडौं, १८ जेठ । काठमाडौं नेकपा एमालेको विवाद समाधान गर्न दुवै पक्षका नेताहरुको औपचारिकरअनौपचारिक सक्रियता घटेको छैन । यही सिलसिला अन्तर्गत सोमबार साँझ साढे ६ बजेदेखि राति ११ बजेसम्म एमालेको दोस्रो पुस्ताका सात जना नेताहरुको बैठक होटल याक एण्ड यतिमा बसेको छ ।

बैठकमा संस्थापनबाट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली हुनुहुन्थ्यो भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट हुुनुहुन्थ्यो ।

नेम्वाङका अनुसार पार्टीको विवाद समाधान गर्ने प्रयास जारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति