काठमाडौं, १५ जेठ । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ।यो कोष अन्तर्गत भएका संस्थालाई सहकारी बनाइने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन्। कोषको मातहत रहेको १९ अर्ब कोषलाई सहकारीकै सुरूआती पुँजीमा रुपान्तरण गरिने उनले बताए।
गरिबी निवारण कोष खारेज
प्रतिक्रिया