एमाले स्थायी कमिटीले गरेका चार निर्णय यस्ता छन्

काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिबारे निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

बिहीबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई यसअघि पार्टीबाट गरिएको ६ महिना निलम्बनको कारबाही पनि फुकुवा गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति