प्रधानमन्त्रीले केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, २० बैशााख ।  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो साढे तीन बजे समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टलिभिजनबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति