इङ्ग्लिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सी विजयी

काठमाडौं, २५ फागुन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २/० गोल अन्तरले पराजित गरेको छ । जितसँगै चेल्सीले चौथो स्थान कायम गर्दै ५० अङ्क बनाएको छ । एभर्टन ४६ अङ्कसहित छैठौं स्थानमा रहेको छ । यस्तै गएराति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडलाई २/० गोल अन्तरले पराजित गरेको छ । लिगमा म्यानचेस्टर सिटी ६५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ५४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । लेस्टर सिटी ५३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति