केन्द्रीय समिति बैठकअघि पेरिसडाँडामै स्थायी समिति बैठक

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको हो । स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्ने बताइएको छ।सो बैठकपछि केन्द्रीय समिति बैठक बस्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board