केन्द्रीय समिति बैठकअघि पेरिसडाँडामै स्थायी समिति बैठक

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको हो । स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्ने बताइएको छ।सो बैठकपछि केन्द्रीय समिति बैठक बस्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति