ओली सरकार कामचलाउ हाे – देव गुरूङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई कामचलाउकाे संज्ञा दिएका छन् ।

बुधबार राजधानीमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता गुरूङले यस्ताे बताएका हुन् । कार्यक्रममा उनले प्रम ओलीले नेपालकाे संविधानलाई कोमामा पुर्याएको पनि टिप्पणी गरे ।

प्रम ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरी शासन गरेको उनकाे आरोप छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति