नेपालमा अबकाे केही दिनमै रेल कुद्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा नेपालमा रेल कुद्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित जनसभामा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

यस्तै पूर्वपश्चिम हुलाकी राजमार्ग पनि चाँडै सम्पन्न हुने बताएका छन् । ओलीले सरकारले गरेका कामहरुका बारेमा जानकारी गराउँदै यति धेरे काम यसअघि कुनै सरकारले गर्न नसकेको
बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति