२५९ जना निकाे हुँदा १७१ जनामा संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घण्टामा २५९ जना काेराेना संक्रमित निकाे हुँदा थप १७१ जनामा संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।

यस्तै आज २ हजार ४ सय सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा ९५ जना रहेका छन् ।

याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ७१ हजार २८९ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६६ हजार ८५९ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार ३० पुगेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति