पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए

काठमाडौं। नेपालमा आज कोरोना भाइरसका एक सय पाँच संक्रमित थपिएका छन्।

गत २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ७० हजार नाै सय ५९ पुगेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति