कोरोनाविरुद्धको खोप ढिलोमा माघ १८ देखि लगाइने

काठमाडौं । सरकारले ढिलोमा माघ १८ सम्ममा कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।

भारतले अनुदानमा दिएको १० लाख डोज कोभ्याक्सिन बिहीबार नै काठमाडौं आइपुगिसकेको छ । माघ १४ देखि १८ गतेभित्र खोप सातै प्रदेशका फ्रन्टलाइनर, जेष्ठ नागरिक र दीर्घरोगीलाई समानुपातिक ढङ्गले लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिने बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति