११ कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतद्वारा पुरानै पाठ्यक्रम लागू गर्न दायर गरिएको रिट खारेज भएसँगै ११ कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला भएको छ।

मंगलबार न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने मागसहित २८ असोजमा अधिवक्ता भगवता अर्यालले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति