संसद विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंमा पनि हरेक निर्वाचन क्षेत्रमा प्रदर्शन भइरहेको छ । भक्तपुरको थिमीमा हुने सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया