राष्ट्रपतिसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं, ८ पुष । चिनियाँ राजदूत होउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

चिनियाँ राजदूत यान्छीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।

नेकपाका नेताहरुलाई पार्टी विभाजन नगर्न सुझाव दिदै आएको चीनले पछिल्लो नेपालको राजनीतिक घट्नाक्रमको औपचारिक प्रतिक्रिया भने जनाएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति