ओली र वामदेवपछि माधव नेपाल पनि पुगे खुमलटार

काठमाडौं, ४ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु कार्यकारी अध्याक्ष पुष्पकमल दाहाल निवास खुमलटार पुग्नेक्रम जारी छ । प्रधानमन्त्री केपी ओली र उपाध्यक्ष वामदेव गौतमपछि वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रचण्ड निवास पुगेका छन्।

यसअघि शनिबार बिहान ११ बजे प्रधामन्त्री केपी शर्मा ओली, पौने १२ बजे उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास पुगेका छन्। तीन नेताहरुबीच छलफल भइरहेकै समयमा वरिष्ठ नेता नेपाल पनि प्रचण्ड निवास पुगेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति