सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने

काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् । ओलीले बैठकको औचित्य नभएको भन्दै यसअघि आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए । तर, आजको बैठकमा ओली सहभागी हुने नेता सुवासचन्द्र नेम्वाङको भनाई छ । आजको … Continue reading सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने