काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य, हेर्नुहोस् ३३ एसएसपीको सरुवा (सुची)

काठमाडौं, ५ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका छन् ।

यो मन्त्रीस्तरीय निर्णयबाट भएको बताईएको छ । काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई हाल प्रहरी प्रमुख छन् ।

सूची हेर्नुहोस्

यो पनि पढ्नुहोस्…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति