नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सुचीमा हेर्नुहोस्)

काठमाडौं, ५ मंसिर । गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार निकालेको सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् । श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको सुचिमा उल्लेख छ । यस्तै महानगरीय प्रहरी परिसर, … Continue reading नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सुचीमा हेर्नुहोस्)