चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटेर दिइन् सी चिनफिङको किताब उपहार

काठमाडौं, ३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढिरहेकै बेला छिमेकी मुलुक चीनकी राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । सत्तारूढ नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राजदूत यान्छी र प्रधानमन्त्री ओलबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। त्यसो त यस अघि पनि राजदुत यान्छीले नेकपामा विवाद बढिरहेकै बेला … Continue reading चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटेर दिइन् सी चिनफिङको किताब उपहार