समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री – अध्यक्ष प्रचण्ड (सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ )

काठमाडौँ, २८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिन्दै राजनीतिक प्रतिवेदन पेश गरेका छन् । विगतमा दुई अध्यक्षको सल्लाहमा लेखिने गरिए पनि शुक्रबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले भिन्दै प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा उनले पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी … Continue reading समस्याको प्रमुख जिम्मेवार प्रधानमन्त्री – अध्यक्ष प्रचण्ड (सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ )