यमपञ्चकको ५ दिनले मानव सभ्यता र संस्कृतिको विकास क्रमलाई दर्शाएको छ: डा.जगमान गुरुङ

नेपालका चाडपर्वहरु बडा समन्वयात्मक छन् । चाडपर्वहरुको गते र तिथि एउटै हुन्छन्, मठ मन्दिरहरु पनि एउटै हुन्छन्, तीर्थस्थल पनि एउटै हुन्छन् । तर विभिन्न समुदायकोे आ–आफ्नो पद्धति हुन्छ त्यति हो फरक । जस्तो दशैं एउटा शक्ति उपासनाको पर्व हो । र, विभिन्न समुदायले आ–आफ्नो कूल परम्पराअनुसार आफ्नो शक्तिको उपासना गर्दछन् । तर पर्व त एउटै … Continue reading यमपञ्चकको ५ दिनले मानव सभ्यता र संस्कृतिको विकास क्रमलाई दर्शाएको छ: डा.जगमान गुरुङ