तिहार महिमाः मानवताको दृष्टिकोणले तिहार बसुधैवः कुटुम्बकम् नै हो – सत्यमोहन जोशी

मानवताको दृष्टिकोणले, मानिसमा दया हुन्छ, करुणा हुन्छ, भावना हुन्छ, राम्रो हुन्छ, सबै बराबर । बसुधैवः कुटुम्बकम्, संसारै मानव मात्रको एउटा जाति हो । कसैलाई ठूलो, कसैलाई सानो भनेर होइन, सबैको रगत त रातै छ, सबैको अनुहारमा दुइटै आँखा हो, दुइटा खुट्टा हो, हातका दशओटा औंला हो, खुट्टाका दश ओटा औंला हो, सारा कुरा हो । … Continue reading तिहार महिमाः मानवताको दृष्टिकोणले तिहार बसुधैवः कुटुम्बकम् नै हो – सत्यमोहन जोशी