धुम्बाराहीमा प्रचण्डसहितका ५ नेताको अनौपचारिक छलफल सुरु

काठमाडौं, २५ कात्तिक । धुम्बाराहीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ नेताको बैठठक सुरु भएको छ ।

यसअघिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएको थियो । तर, प्रधानमन्त्री ओलीले बैठक नबोलाएपछि प्रचण्डले सचिवालयको बैठक बोलएको हो ।

बैठकमा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यो पनि…

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति