काठमाडौं, २५ कात्तिक । धुम्बाराहीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ नेताको बैठठक सुरु भएको छ ।
यसअघिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएको थियो । तर, प्रधानमन्त्री ओलीले बैठक नबोलाएपछि प्रचण्डले सचिवालयको बैठक बोलएको हो ।
बैठकमा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
यो पनि…
COMMENTS