सुनको मूल्य एकैदिन ३ हजार ४ सयले घट्यो

काठमाडौं, २४ कात्तिक । आज सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको सुनको आज भने ह्वात्तै घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति