पूर्वसभामुख महराकी पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा आज बिहान ६ं३० बजे मृत्यु भएको हो ।


कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति